Kath Khabar
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै लक्ष्य भेट्यायो । 
ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि  
ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि   दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । स्थानीय स्टेसन मास्टर विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा
महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ । अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ । जबकि खुला बजारमा डलरको भाउ रु. २७५ पुगेको छ ।
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो।
ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु
ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । आगो निभाउन १७ वटा गाडी घटनास्थलमा पठाइएको दमकलले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
भारतको सर्वोच्च अदालतले अम्बानी परिवारलाई जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश
भारतको सर्वोच्च अदालतले अम्बानी परिवारलाई जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश सर्वोच्च अदालतले भन्यो, “जब मुकेश अम्बानी र उनको परिवारका सदस्यहरू भारत भित्र हुन्छन्, महाराष्ट्र राज्य र गृह मन्त्रालयले यो सुरक्षाको प्रबन्ध गर्नेछ र जब उनीहरू देश बाहिर हुन्छन्, गृह मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ।”
एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै मेस्सी बने दोस्रोपटक फिफा सर्वोत्कृष्ट खेलाडी
एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै मेस्सी बने दोस्रोपटक फिफा सर्वोत्कृष्ट खेलाडी पीएसजी क्लबबाट खेल्ने मेस्सी यसअघि सन् २०१९ मा यो अवार्डबाट सम्मानित भएका थिए । रोनाल्डोले यो अवार्ड सन् २०१६ र २०१७ मा लगातार दुई वर्ष जितेका थिए ।
आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु
आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार बन्दुकधारीले २६ वर्षीया मलिकलाई पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किने क्रममा गोली चलाएको थियो ।  उनले पाकिस्तानको कोहिनूर टिभीमा पहिलो ट्रान्सजेन्डर मोडल बनेको केही दिनपछि पाकिस्तान फेसन डिजाइन काउन्सिलले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रमुख फेसन शोमा डेब्यु गरेकी थिइन्।
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।
नेपाल सहित १४१ देशले राष्ट्रसंघमा गरे युक्रेनको पक्षमा मतदान
नेपाल सहित १४१ देशले राष्ट्रसंघमा गरे युक्रेनको पक्षमा मतदान राष्ट्रसंघको कूल १९३ देशमध्ये १४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।
इजिप्टको कायरोमा नेपाली मौलिक कला प्रदर्शनी
इजिप्टको कायरोमा नेपाली मौलिक कला प्रदर्शनी प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ, बुद्धका मूर्ति, गैंडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । इजिप्टमा करिब ३ सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ ।
Weather Update