Kath Khabar
चक्रवात गेब्रिएल आँधीका कारण न्यूजिल्याण्डमा संकटकाल लागू
चक्रवात गेब्रिएल आँधीका कारण न्यूजिल्याण्डमा संकटकाल लागू न्यूजिल्याण्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याक अनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन्। यो आपतकाल नर्थल्याण्ड, अकल्याण्ड, वाइकाटो जस्ता क्षेत्रमा लागू गरिएको छ।
टर्कीमा आइतबार फेरि भूकम्प, हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु
टर्कीमा आइतबार फेरि भूकम्प, हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु टर्की-सिरिया सीमामा अवस्थित कहरामनमारस सहरमा आइतबार फेरि ४.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
टर्की र सिरियामा २८ हजार मानिसको मृत्यु संगै लुटपाटका घटना बढ्दो
टर्की र सिरियामा २८ हजार मानिसको मृत्यु संगै लुटपाटका घटना बढ्दो फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प पछि लुटपाटका घटनामा वृद्धि भएको छ । छानबिन पछि समितिले विभिन्न ८ प्रदेशका ४८ जनालाई पक्राउ गरेको छ ।
टर्की -सिरिया भूकम्प - अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु
टर्की -सिरिया भूकम्प - अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु चिसो मौसमका बाबजुद पनि हजारौं उद्धारकर्मीहरूले भग्नावशेष निकालिरहेका छन्। भूकम्पमा परी कैयन हराइरहेका छन् ।
चर्चित दक्षिण अफ्रिकी र्‍यापर एकेएको गोली हानी हत्या
चर्चित दक्षिण अफ्रिकी र्‍यापर एकेएको गोली हानी हत्या र्‍यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै थिए तब २ हतियारधारी मानिसहरू नजिक आए र उनीहरूलाई नजिकबाट गोली हाने। यसपछि आक्रमणकारीहरू पैदलै घटनास्थलबाट भागेका थिए ।
अस्मिता आले इंग्ल्यान्डको यू-२३ फुटबल टिममा
अस्मिता आले इंग्ल्यान्डको यू-२३ फुटबल टिममा आगामी फेब्रुअरी १६ मा स्पेन विरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्।  यसअघि इंग्ल्यान्डको  यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी थिईन्।
अब नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने
अब नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने नयाँ अकाउन्टमा डेटा मुभ हुनासाथ "पासवर्ड शेयरिङ रेस्ट्रिक्सन" लागू हुन्छ । त्यसपछि प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई पासवर्ड शेयर गर्नसक्ने छैनन् । यो नयाँ नीति २०२३ भित्र सम्पूर्ण देशमा लागू गरिसक्ने कम्पनीको योजना रहेको छ ।
टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो भूकम्पपछि सडकमा बास भएका मानिसहरु अहिले चिसोबाट समस्यामा परेका छन् । खाना, पानी र अत्यावश्यक वस्तुका लागि जनताले समस्या भोगिरहेका छन्। उद्धारकर्ताहरूले बाँचेकाहरूलाई बाहिर निकाल्न भग्नावशेष खन्ने क्रम जारी छ।
रोनाल्डोको ४ गोलसंगै अल नासर शीर्ष स्थानमा उक्लियो
रोनाल्डोको ४ गोलसंगै अल नासर शीर्ष स्थानमा उक्लियो गएराति भएको खेलमा अल वेह्दालाई ४-० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो । रोनाल्डो अघिल्लो महिना कीर्तिमानी मूल्यमा साउदी सुपर लिगको क्लब अल नासरमा आबद्ध भएका थिए । 
ग्लोबल वार्मिङ रोक्नका लागि सूर्यलाई चिसो पार्न जुट्दै वैज्ञानिकहरू
ग्लोबल वार्मिङ रोक्नका लागि सूर्यलाई चिसो पार्न जुट्दै वैज्ञानिकहरू सोलार जियो इन्जिनियरिङ भनिने यस प्रक्रियामा वैज्ञानिकहरूले ठूला बेलुनहरू मार्फत वायुमण्डलको माथिल्लो भाग (स्ट्र्याटोस्फियर) मा सल्फर डाइअक्साइड स्प्रे गर्नेछन् ।
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो थप भूकम्प आउन सक्ने र तीव्रता पहिले भन्दा बढी हुन सक्ने भएपनि उद्धारकर्मीहरू काम गरिरहेका छन् तर भवनको भग्नावशेषमा दबिएका मानिसहरूको बाँच्ने सम्भावना समय बित्दै जाँदा कम हुँदै गएको छ।
टर्की-सिरियामा भूकम्पका कारण १५ हजारको मृत्यु, २०१५ पछिको सबैभन्दा ठूलो विनाश
टर्की-सिरियामा भूकम्पका कारण १५ हजारको मृत्यु, २०१५ पछिको सबैभन्दा ठूलो विनाश भग्नावशेषमुनि फसेका मानिस र बालबालिकाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जुन स्तब्ध छन् । उद्धारका क्रममा धेरै बालबालिकाको सकुशल उद्धार गरिएको छ ।
Weather Update