फर्मीका फ्युस्का प्रजातिको कमिलाले पिसाब सुँघेरै पत्ता लगाउछ क्यान्सर
बुधबार, माघ १८, २०७९

धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको स्वास्थ्यमा समस्या
मंगलबार, माघ १७, २०७९
निताका अनुसार अनन्तलाई दमको रोग छ। सानै देखि यो समस्याबाट पीडित उनी शारीरिक रूपमा कमजोर थिए। उनी बलियो हुन् भन्नका लागि परिवारले उनलाई स्टेरोइडहरू दिने गरेको थियो। त्यस्तै दमका लागि थुप्रै औषधिहरू चलाइयो।

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार
आइतबार, माघ १५, २०७९
बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेका र ३ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ । दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।
भारतमा दुई वटा सैनिक विमान आकाशमा ठोक्किएर दुर्घटना, एकको मृत्यु
आइतबार, माघ १५, २०७९
वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु
मंगलबार, माघ १०, २०७९
आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।

धनाढ्य अम्बानीका छोरा अनन्तको दोस्रो पटक इन्गेजमेन्ट
शुक्रबार, माघ ६, २०७९
उनले ३ साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए। उनीहरूको राजस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो।

गोल्डेन ग्लोबमा "आरआरआर" ले जित्यो उत्कृष्ट अवार्ड
सोमबार, माघ २, २०७९
फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिश विरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित "आरआरआर" लाई दर्शकले अत्यधिक मन पराएका छन्।

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको हृदयाघात पछि निधन
शुक्रबार, पुस २९, २०७९
उनी चर्चित अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी हुन्। आमाबुवाको सम्बन्धविच्छेद पछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्थिन्। उनको बुवाको सन् १९७७ मा मृत्यु भएको थियो। त्यतिबेला उनी ९ वर्षको थिइन्।

५० हजार वर्षपछि पृथ्वीबाट सहजै देख्न सकिन्छ दुर्लभ हरियो पुच्छ्रेतारा
शुक्रबार, पुस २९, २०७९
“यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ । सोही मुस्लो हरियो रङको पुच्छर आकारको देखिन्छ, यसैलाई हरियो पुच्छ्रेतारा भनिएको हो”

अमेरिकी संसदमा नेपाली मूलका ह्यारी भण्डारीद्वारा गीता छोएर शपथ ग्रहण
बिहीबार, पुस २८, २०७९
‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनु भएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटो समेत राख्नु भएको छ ।

चर्चित गिटारवादक जेफ बेकको निधन
बिहीबार, पुस २८, २०७९
सन् १९६० को दशकमा उनी चर्चित ब्यान्ड ‘द यार्डबर्ड्स’सँग जोडिएर जनतामाझ निकै लोकप्रिय भएका थिए।

युक्रेनमाथि रुसको फेरि जवाफी हमला, कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु
सोमबार, पुस २५, २०७९
रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ । दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ ।

मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
शुक्रबार, पुस २२, २०७९
उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
साताको लोकप्रीय