टर्की, सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, उद्धार कार्य जारी
बुधबार, माघ २५, २०७९

भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु, भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार
बुधबार, माघ २५, २०७९
उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।

टर्कीको भूकम्पमा पुरिएका विश्वचर्चित फुटबल स्टार क्रिश्चियन अत्सुको सकुशल उद्दार
मंगलबार, माघ २४, २०७९
उता सिरियामा ९७८ जनाको मृत्यु भएको खबर छ भने टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म ७ रेक्टर स्केल भन्दा बढी ३ वटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ४ हजार भन्दा बढीको ज्यान गयो, हजारौं घाइते
मंगलबार, माघ २४, २०७९
भूकम्प प्रभावित क्षेत्रका मानिसहरूले सपिङ मल, स्टेडियम, मस्जिद र सामुदायिक केन्द्रमा शरण लिएका छन् । धेरै मानिसहरु आफ्ना आफन्तको खोजीमा क्षतिग्रस्त भवनहरु नजिक भेला भएका छन्।
टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुग्यो
सोमबार, माघ २३, २०७९
भूकम्पका कारण टर्की र सिरियामा दर्जनौं भवन भत्किएका छन् भने सयौं मानिस भग्नावशेषमा फसेका छन्
टर्कीमा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प
सोमबार, माघ २३, २०७९
स्थानीय अधिकारीहरूका अनुसार टर्की र ग्रीसमा १९ जनाको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन
आइतबार, माघ २२, २०७९
अफगानिस्तानमा तालिबान विरुद्ध अमेरिकी युद्धमा सहयोग गर्न अनिच्छुक पाकिस्तानको नेतृत्वमा रक्तविहीन कूद्वारा सत्ता कब्जा गर्ने जनरल परवेज मुशर्रफ पाकिस्तानको सबैभन्दा लामो समयसम्म कार्यकाल गर्ने राष्ट्रपति बनेका थिए ।

यूरोपेली संघ आयुक्त उर्पिलाइनेन एकदिने भ्रमणमा बुधबार नेपाल आउँदै
आइतबार, माघ २२, २०७९
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो ।

चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते
आइतबार, माघ २२, २०७९
आधिकारिक तथ्याङ्क अनुसार कम्तिमा पैतालिस हजार हेक्टर जङ्गल नष्ट भएको छ । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।
अमेरिकाले खसाल्यो चीनको जासुसी बेलुन, दुई देशबीच बढ्यो तनाव
आइतबार, माघ २२, २०७९
चीनले अमेरिकाले बेलुन खसाल्नु ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ । उनले अमेरिकालाई परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।

बीबीसीलाई भारतमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा मुद्दा
बिहीबार, माघ १९, २०७९
याचिकामा भनिएको छ कि वृत्तचित्रले प्रधानमन्त्री नरेन्द्र मोदीको छविलाई कलंकित पार्ने उद्देश्यले मात्र नराखेर भारतको सामाजिक संरचनालाई नै ध्वस्त पार्ने हिन्दू विरोधी प्रचार समेत गरेको छ । पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा रहेको केन्द्र सरकारले बीबीसीलाई भारतमा २ वर्षका लागि प्रतिबन्ध लगाएको थियो । भारतमा तैनाथ बेलायती बीबीसीका कर्मचारीलाई देश...

एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी
बिहीबार, माघ १९, २०७९
रेफ्रीको निर्णय अनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए ।

भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
बुधबार, माघ १८, २०७९
संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।
साताको लोकप्रीय