Kath Khabar
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो 
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो  रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले ७ नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम जापानमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यहाँ दैनिक ७० देखि १ लाख कोरोनाका बिरामी भेटिएका छन् । गत मंगलबारमात्र २३१ जनाको मृत्यु भएको थियो ।
काउन्टर टेररिज्म डिपार्टमेन्टको अपरेसनमा ३३ तालिबान मारिए, २ दर्जन बन्धक पाकिस्तानी अधिकारीहरू छुटाइए
काउन्टर टेररिज्म डिपार्टमेन्टको अपरेसनमा ३३ तालिबान मारिए, २ दर्जन बन्धक पाकिस्तानी अधिकारीहरू छुटाइए पाकिस्तान तहरीक-ए-तालिबान (टीटीपी) भित्रका सबै चरमपन्थीहरूलाई चुपचाप बाहिर निस्कन दिनु पर्ने आफ्नो मागमा अडिग थियो । टीटीपी आफ्ना मानिसहरूलाई कुनै बाधा बिना दक्षिण वा उत्तर वजिरिस्तानका आदिवासी जिल्लाहरूमा जान अनुमति दिइयोस् भन्ने चाहन्थ्यो। तहरीक-ए-तालिबान पाकिस्तान सन् २००७ मा गठन भएको थियो। यसले पाकिस्तानको सीमावर्ती प्रान्तमा सक्रिय धेरै चरमपन्थी संगठनहरूको प्रतिनिधित्व...
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको छ ।
संसारको सबैभन्दा अल्छी जनावर, जसले आफ्नो सम्पूर्ण जीवन उल्टो झुण्डिएर बिताउँछ
संसारको सबैभन्दा अल्छी जनावर, जसले आफ्नो सम्पूर्ण जीवन उल्टो झुण्डिएर बिताउँछ यिनीहरूका लागि दिनमा केही पातहरू मात्र पर्याप्त हुन्छन् । एउटा पात मात्रै पचाउन पेटलाई एक महिना लाग्छ । एक तिहाइ पातहरू लामो समयसम्म पेटमा नपची रहिरहन्छ।
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय शेक्सपियर इन लभ, पल्प फिक्सन जस्ता चलचित्रका निर्माता हार्वे वाइन्स्टीनलाई २ साता लामो बहसपछि ८ पुरुष र ४ महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि यस्तै मुद्दामा २ वर्षको जेल सजाय बिताइसकेका छन्।
एयरपोर्ट नै नभएका विश्वका ५ देश
एयरपोर्ट नै नभएका विश्वका ५ देश अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग  जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।
नासाको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता
नासाको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्ती अनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।
अरुणाचलको तवाङमा भारत र चीन सेना बीच हिंसात्मक झडप
अरुणाचलको तवाङमा भारत र चीन सेना बीच हिंसात्मक झडप विज्ञहरूका अनुसार तवाङ चीन–भुटान सीमामा रहेकाले निकै महत्वपूर्ण क्षेत्र हो । यदि चीनले तवाङ कब्जा गर्‍यो भने अरुणाचलको दृष्टिकोणले रणनीतिक फाइदा हुनेछ । चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिणी तिब्बतको क्षेत्र’ भन्दै आएको छ र तिब्बती धर्मगुरु दलाई लामा देखि भारतीय प्रधानमन्त्रीको अरुणाचल प्रदेश भ्रमणमा चीनले आपत्ति जनाएको छ ।
इन्डोनेसियामा विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्था सहितको कानुन पारित
इन्डोनेसियामा विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्था सहितको कानुन पारित आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् । नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।
लालु यादवलाई आफ्नै छोरीले मिर्गौला दिइन्
लालु यादवलाई आफ्नै छोरीले मिर्गौला दिइन् पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ। यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Weather Update