Kath Khabar
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ पैगम्बर विरुद्ध निन्दा पाकिस्तान दण्ड संहिताको धारा २९५ सी अन्तर्गत मृत्यु वा आजीवन कारावासको सजाय हुने अपराध हो।
 चर्चित 'द कपिल शर्मा शो' बन्द हुँदै
 चर्चित 'द कपिल शर्मा शो' बन्द हुँदै कपिलले सन् २०२१ र २०२२ मा पनि यस्तो बिदा लिएका थिए। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार उनले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताउँदै आएका छन्।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार जापानी प्रहरीले उक्त डल्लो धुवाँको मुश्लो फाल्ने बम भएको जनाएको छ । गत वर्ष यसअघिका प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली प्रहार गरेर हत्या गरिएको थियो ।
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।
भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या
भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए । हिरासतकै बीच भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।
बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै राजकुमार ह्यारी,  मेघनले आमन्त्रण अस्वीकार गरिन्
बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै राजकुमार ह्यारी, मेघनले आमन्त्रण अस्वीकार गरिन् राजपरिवारका सदस्यसँगको आफ्नो मत भिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ ।
चीनलाई १ लाख वटा बाँदर बेच्दै श्रीलङ्का
चीनलाई १ लाख वटा बाँदर बेच्दै श्रीलङ्का पछिल्लो समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएको छ ।
भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै
भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ ।
युक्रेनमा पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध गरेको खुलासा
युक्रेनमा पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध गरेको खुलासा युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ।
म्यान्मार सेनाको हवाई हमलामा बालबालिका सहित १०० जनाको मृत्यु
म्यान्मार सेनाको हवाई हमलामा बालबालिका सहित १०० जनाको मृत्यु सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो। सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ।
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदान प्रदान गर्नुपर्ने माग लगायत अन्य धेरै विषय उठाएका थिए ।
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु ४ दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।
Weather Update