पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ
मंगलबार, वैशाख २६, २०८०
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो
मंगलबार, वैशाख २६, २०८०
जोलीले सोमबार भनिन् कि क्यानडाले “हाम्रो आन्तरिक मामिलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दछ।”
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु
मंगलबार, वैशाख २६, २०८०
“बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ।

क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित
सोमबार, वैशाख २५, २०८०
सबैभन्दा बढी प्रभावित क्षेत्र ड्रेटन भ्याली भनिएको छ। जहाँ १४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो तिब्र गतिमा फैलिरहेको छ ।

अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु
आइतबार, वैशाख २४, २०८०
गन वाइलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा कम्तीमा १९८ गोलीबारीका घटना भएका छन् । गत सातामात्रै टेकससमा १ व्यक्तिले ५ जनाको गोली चलाइ हत्या गरेका थिए।

कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा
शनिबार, वैशाख २३, २०८०
डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।

जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते
शुक्रबार, वैशाख २२, २०८०
सेनाको संयुक्त टोली घटनास्थलतर्फ आइपुग्दा लुकेका आतंककारीहरूले उनीहरूमाथि गोली हाने, जसको जवाफी कारबाही भयो, सेनाले भन्यो।

१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।

भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु
बुधबार, वैशाख २०, २०८०
नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी
सोमबार, वैशाख १८, २०८०
सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै चलिरहेको संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो। मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।

टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या
आइतबार, वैशाख १७, २०८०
हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्।

सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड
बुधबार, वैशाख १३, २०८०
सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। ३ चम्चा हेरोइन सहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।

'सनक'मा भगवान शिवको नाम प्रयोग गरेकोमा बादशाहले मागे माफी
मंगलबार, वैशाख १२, २०८०
मैले नजानेर चोट पुर्याएको हुनसक्नेहरू प्रति म विनम्रता पूर्वक क्षमायाचना गर्दछु। मेरा फ्यानहरू मेरा आधार हुन्, र म तिनीहरूलाई सधैं उच्च सम्मान र असीम स्नेहका साथ धारण गर्नेछु।
साताको लोकप्रीय