हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त
बिहीबार, जेठ १८, २०८०

उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो
बुधबार, जेठ १७, २०८०
यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाले जासुसी भू-उपग्रह प्रक्षेपण गर्दै
मंगलबार, जेठ १६, २०८०
जापानले यसै हप्ता मात्रै उत्तर कोरियाले भू-उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू-उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते
मंगलबार, जेठ १६, २०८०
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आईपीएलको १६ औँ संस्करणको उपाधि
मंगलबार, जेठ १६, २०८०
वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो ।
पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे
सोमबार, जेठ ८, २०८०
मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। जापानमा भएको समूह ७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् ।
1684747683.jpg)
'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम
सोमबार, जेठ ८, २०८०
उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ। विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ ७ करोड ८६ लाख जति हुन्छ।

एल साल्भाडोर स्टेडियममा भागदौड हुँदा बाह्र जनाको मृत्यु
आइतबार, जेठ ७, २०८०
स्टेडियमले दुई लोकप्रिय एल साल्भाडोरको प्रिमियर डिभिजन टोलीहरू बीचको क्वार्टर फाइनल खेल आयोजना गरिरहेको थियो। अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।

उत्तरपूर्वी मेक्सिकोमा अपहरणमा परेका ११ बालबालिका सहित ४९ आप्रवासीको उद्धार
शुक्रबार, जेठ ५, २०८०
उद्धार गरिएका १९ होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक छन् भने, १४ हाइटी, ७ भेनेजुएला, ६ साल्भाडोरन, २ ब्राजिलियन र १ क्युबाली रहेका जनाएको छ। अपहरित व्यक्तिसँग प्रतिव्यक्ति १,५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।

कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया हुने कांग्रेसको घोषणा
बिहीबार, जेठ ४, २०८०
सिद्धरामैया सन् २०१३ देखि २०१८ सम्म कर्नाटकका मुख्यमन्त्री रहेका थिए । सिद्धरामैयाले हालसम्म १२ वटा चुनाव लडेका छन्, जसमध्ये उनले ९ वटा जितेका छन् ।
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदा कुटनीतिक कर्मचारीको तलब रोकियो
बिहीबार, जेठ ४, २०८०
कुटनीतिक कर्मचारीले २ महिनादेखि तलब नपाएको र समस्यामा परेको स्रोतलाई उद्धृत गरी पाकिस्तान टुडेले जनाएको छ । समयमा तलब नपाएका कर्मचारीले आफ्ना बालबालिकाको विद्यालय शुल्क तिर्न समेत नसकेको गुनासो गरेका छन् ।
साताको लोकप्रीय