ट्विटरसँग प्रतिस्पर्धा गर्दै मेटाको थ्रेड्स
शुक्रबार, असार २२, २०८०

मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते
शुक्रबार, असार २२, २०८०
पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।
महाराष्ट्रमा ट्रकले ४ वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु
मंगलबार, असार १९, २०८०
मध्य प्रदेशबाट धुले तर्फ गइरहेको ट्रक मुम्बई-आगरा राजमार्ग अन्तर्गत धुले जिल्लाको पालस गाउँमा 'ब्रेक फेल' भएपछि अनियन्त्रित भएर पल्टिएको थियो ।

अमेरिकाको फिलाडेल्फियामा अर्को गोलीकाण्ड, ४ को मृत्यु, ४ घाइते
मंगलबार, असार १९, २०८०
फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार १ जना संदिग्ध आक्रमाणकारीलाई हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफल बोकेको उसले किशोर माथि गोली हानेको थियो।

अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो
शुक्रबार, असार १५, २०८०
यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ।

१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त
बिहीबार, असार १४, २०८०
अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु
बिहीबार, असार १४, २०८०
समाचार अनुसार कारमा सवार १ व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो ।
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका
मंगलबार, असार १२, २०८०
५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरक फरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्का विरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।

पुरुषको पेटभित्र ट्युमर भनेर शल्यक्रिया गर्दा भेटिए जुम्ल्याहा बच्चा
आइतबार, असार १०, २०८०
सुरुमा त पेट फुलेको देखेर भगतलाई अनौठो लाग्थ्यो तर सन् १९९९ को जुन महिनामा उनको पेट अचानक दुख्न थाल्यो, पेट यति धेरै फुल्यो कि सास फेर्न समेत गाह्रो हुन थाल्यो ।

टाइटानिक देखाउन गएको पनडुब्बीको भग्नावशेष फेला पर्यो, सबै यात्रुको मृत्यु भएको पुष्टि
शुक्रबार, असार ८, २०८०
भग्नावशेषको प्रारम्भिक विश्लेषणले टाइटन पनडुब्बी विस्फोटका कारण डुबेको सुझाव दिएको छ। यस्तो अवस्थामा यसको उपकरण वा अक्सिजन ट्याङ्कीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेले दिए सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बुधबार, असार ६, २०८०
मुद्दा विचाराधीन रहेकै अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्र अक्सिजन बाँकी
बुधबार, असार ६, २०८०
उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ। सन् १९१२ मा बेलायतबाट अमेरिका जाँदै गरेको टाइटानिक बाटोमा आइसबर्गसँग ठोक्किएको थियो । यो जहाजमा कुल २२०० जना सवार थिए, जसमध्ये करिब १५०० जनाको मृत्यु भएको थियो । सन् १९८५ मा टाइटानिक जहाजको भग्नावशेष भेटिएको थियो र...
साताको लोकप्रीय