Kath Khabar
भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता
भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता पहिरोमा परेर बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको अधिकृत नन्दनसिंहले जानकारी दिए। घटनास्थल नजिक नेपालीको ढाबा थियो, उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन।
३ दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु
३ दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो ।
आज आकाशमा सुपरमुन देखिँदै
आज आकाशमा सुपरमुन देखिँदै जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना २ वटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।
यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने
यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने एमसीसीका कार्यक्रमहरू शुरु भएको ५ वर्षभित्र सम्पन्न भइसक्नुपर्छ अन्यथा पैसा फिर्ता जान्छ। अर्थात् सन् २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ।
अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार
अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार ९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) सेवन गरेको र पूर्ण मादक पदार्थ सेवन गरेको दाबी गरिएको छ ।
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।
भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा १ प्रहरी सहित ४ जनाको मृत्यु
भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा १ प्रहरी सहित ४ जनाको मृत्यु पालघर रेलवे स्टेशन नजिकै जयपुर-मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका ४ जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का १ जवानले गोली प्रहार गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष
मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष “धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”
आज साउन १५ खीर खाएर मनाइँदै
आज साउन १५ खीर खाएर मनाइँदै साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
कुवेतमा आईएसएस समूहका सदस्य सहित ५ जनालाई मृत्युदण्ड
कुवेतमा आईएसएस समूहका सदस्य सहित ५ जनालाई मृत्युदण्ड कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर  देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ। 
Weather Update