चीनद्वारा अरुणाचल आफ्नो भूमि मान्दै नयाँ नक्सा सार्वजनिक
मंगलबार, भदौ १२, २०८०
इराकमा ३०० बढीको ज्यान जाने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
मंगलबार, भदौ १२, २०८०
प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । द इस्लामिक स्टेट ग्रुप (आईएस) ले यो आक्रमण आफूले गरेको जनाएको थियो । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा उक्त घटना भएको थियो ।
भारतले चन्द्रमा पछि सेप्टेम्बर २ मा ‘आदित्य एल-१’ सुर्यमा रकेट प्रक्षेपण गर्ने
मंगलबार, भदौ १२, २०८०
आदित्य-एल १ मिशनको लक्ष्य एल-१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो। यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सुर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।
अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु
सोमबार, भदौ ११, २०८०
घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना भने होइन ।
नाइजरको जन्टा सरकारद्वारा फ्रान्सेली राजदुतलाइ ४८ घन्टा भित्र देश छाड्न आदेश
आइतबार, भदौ १०, २०८०
राज्य संचालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।
अमेरिकाको फ्लोरिडामा अर्को गोलिकाण्डमा ३ जनाको मृत्यु
आइतबार, भदौ १०, २०८०
गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ ।
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा २६ जनाको मृत्यु
शुक्रबार, भदौ ८, २०८०
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।
२ लाख डलर जमानतमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा
शुक्रबार, भदौ ८, २०८०
ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।
भारतले रच्यो इतिहास, चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण
बुधबार, भदौ ६, २०८०
योसँगै भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ र पृथ्वीको एकमात्र प्राकृतिक उपग्रहको दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको छ।
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा
मंगलबार, भदौ ५, २०८०
थाक्सिनले लामो समय देखि आफू घर फर्कन चाहेको बताउँदै आउनु भएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा
सोमबार, भदौ ४, २०८०
विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् ।
पाकिस्तानमा इन्धन बोकेको भ्यान र यात्रु वाहक बस ठोक्किँदा २० जनाको मृत्यु
आइतबार, भदौ ३, २०८०
करिव ४० जना सवार उक्त बसका १५ जना घाइते भएका बताइएको छ। जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ।
साताको लोकप्रीय

