तेल पछि नयाँ खजाना खोज्दै साउदी
आइतबार, भदौ ३१, २०८०
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
आइतबार, भदौ ३१, २०८०
म्यानुअस एयरो ट्याक्सी एयरलाइन्सको विमान दुर्घटनामा परेको र दुर्घटनाबारे छानबिन गरिने पनि उनले बताएका छन्।
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो
शुक्रबार, भदौ २९, २०८०
उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाश बाहेक केही देखिँदैन । लिबियामा सक्रिय २ सरकार मध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले ५ हजार ३ सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले ८ हजार भन्दा बढीको मृत्यु भएको बताएका छन् ।
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो
मंगलबार, भदौ २६, २०८०
ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबार देखि नै खाना र आवासका निम्ति भौतिरिनु परेको पिडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा
मंगलबार, भदौ २६, २०८०
युक्रेनसंगको १८ महिना भन्दा बढीको युद्ध पछि रसियालाई हतियारहरूको ताजा आपूर्ति चाहिन्छ, जबकि उत्तर कोरिया, जसले आफ्नो आणविक हतियार परीक्षणको कारण वर्षौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ।
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो
मंगलबार, भदौ २६, २०८०
आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ ।
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की
सोमबार, भदौ २५, २०८०
टर्कीले १,००० पाल सहित २६५ सहायता कर्मचारी र अत्यावश्यक सामग्रीहरू आपूर्ति गर्ने बताएको छ।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पछि चामलको मूल्य १५ वर्षयताकै उच्च
आइतबार, भदौ २४, २०८०
उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्य वृद्धिलाई कम गर्ने’ बताएको थियो । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशत भन्दा बढी हिस्सा भारतले ओगटेको छ ।
जी-२० शिखर सम्मेलन आज सकिँदै
आइतबार, भदौ २४, २०८०
युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । युक्रेन विरुद्ध रूसको आक्रमणबारे जी-२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ ।
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो
आइतबार, भदौ २४, २०८०
सयौं भवन भत्किँदा हजारौं मानिस घरबारविहीन भएका छन् । अल जजिराका अनुसार मोरक्कोमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तिमा ६३२ को मृत्यु
शनिबार, भदौ २३, २०८०
मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।
साताको लोकप्रीय

