Kath khabar
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

 

                बार्सेलोस, भदौ ३१ ।  ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अमेजनका बार्सेलोस प्रान्तमा भएको विमान दुर्घटनामा २ जना क्रुमेम्बर सहित १४ जनाको मृत्यु भएको हो।

बीबीसीका अनुसार अमोजोनसका गर्भनर विल्सन लिमाले घटनाबारे पुष्टि गरेका छन्।  

म्यानुअस एयरो ट्याक्सी एयरलाइन्सको विमान दुर्घटनामा परेको र दुर्घटनाबारे छानबिन गरिने  पनि उनले बताएका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update