क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड
सोमबार, साउन १, २०८०

नेपाली पब्जी टिम डीआरएस गेमिङले ३ दिनमै कमायो १ करोड २० लाख
आइतबार, असार ३१, २०८०
अङ्क तालिकाको शीर्ष ७ टिम मेन टुर्नामेन्टको लागि पनि छनोट भएका छन् । जसको पुरस्कार राखि २० लाख अमेरिकी डलर (करिब २६ करोड ३८ लाख रुपैयाँ) रहेको छ ।

अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित
आइतबार, असार ३१, २०८०
मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ।
उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु
आइतबार, असार ३१, २०८०
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति ८ बजेतिर भएको घटनामा १० जना घाइते भएका मध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको हो ।
अभिषेक बच्चन पनि राजनीतिमा, समाजबादी पार्टीवाट २०२४ को चुनावमा उठ्ने
आइतबार, असार ३१, २०८०
रिपोर्टका अनुसार अभिषेक सन् २०२४ मा हुने चुनावमा प्रयागराजबाट चुनाव लड्ने छन् । उनले बुबा अभिताभ बच्चन जस्तै प्रयागराजबाट चुनाव लड्नेछन् ।
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा
शुक्रबार, असार २९, २०८०
उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।

वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह
बुधबार, असार २७, २०८०
यो अनौठो ग्रह हाम्रो पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको र यसमा परेको ८० प्रतिशत प्रकाशलाई प्रतिबिम्बित गर्ने बताउँछ। यसको तुलनामा, पृथ्वीले सूर्यको प्रकाशको ३० प्रतिशत मात्र प्रतिबिम्बित गर्न सक्छ।

जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो
मंगलबार, असार २६, २०८०
प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते
सोमबार, असार २५, २०८०
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ ।

भारतका विभिन्न राज्यमा मुसलधारे वर्षा, ७ सय सडक बन्द, २९ जनाको ज्यान गयो
सोमबार, असार २५, २०८०
दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, असार २४, २०८०
रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १ सय ५० किलोमिटर दक्षिण-पश्चिममा रहेको दक्षिण-पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
1688887694.jpg)
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका
आइतबार, असार २४, २०८०
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ ।
साताको लोकप्रीय