खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्या
मंगलबार, असार ५, २०८०

उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
आइतबार, असार ३, २०८०
त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ ।

ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार
बिहीबार, जेठ ३२, २०८०
जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।
युट्युब मनिटाइज गर्न अब झनै सजिलो, मात्र ५०० सब्सक्राइबर भए पुग्ने
बुधबार, जेठ ३१, २०८०
नयाँ नियम अनुसार अब च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यो भन्दा अगाडि मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो ।

सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा साउदी अरेबियाका ३ नागरिकलाई मृत्युदण्ड
सोमबार, जेठ २९, २०८०
साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।

अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने
आइतबार, जेठ २८, २०८०
मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन।

च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई
आइतबार, जेठ २८, २०८०
म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ । जितसंगै म्यानचेस्टर सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि जितेको छ । यो सिजन सिटीले 'प्रिमियर लिग' र 'एफए' कपको उपाधि जितेको थियो ।
टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राख्ने युवतीलाई ५ वर्ष जेल
शुक्रबार, जेठ २६, २०८०
हुनत इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भएपनि मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानूनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।

कोस्टारिकाको चिडियाखानामा संसर्ग नगरी गोही आफैँ गर्भवती भएको पुष्टि
बिहीबार, जेठ २५, २०८०
आफ्नो प्रजातिको सङ्ख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजनेसिस गर्न सक्षम जीवले संसर्गबिनै सन्तान जन्माउन सक्छन् भन्ने एउटा मान्यता छ।
रोनाल्डो पछि करिम बेन्जेमा पनि साउदी अरेबियाको क्लबमा
बुधबार, जेठ २४, २०८०
बेन्जेमाले भने, “अब यो नयाँ चुनौती र परियोजनाको लागि उपयुक्त समय हो जस्तो लाग्छ । म नयाँ टिमका साथीहरूसँग सामेल हुनको लागि उत्सुक छु । उनीहरूसँग मिलेर यो अद्भूत क्लब र साउदी अरेबियाको खेललाई नयाँ स्तर पुर्याउन मद्दत गर्ने छु ।’’
अमेरिकाको भर्जिनियामा हाइस्कूलको "दीक्षान्त समारोह"मा गोली चल्दा २ को मृत्यू ५ घाइते
बुधबार, जेठ २४, २०८०
गोली चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार समारोहमा ३ सय जना दिक्षित भएका थिए। त्यतिबेला आफूले २० राउन्ड गोलीको आवाज सुनेको बताएका छन्।

'शकुनी मामा' गूफी पेन्टलको निधन
सोमबार, जेठ २२, २०८०
गूफीले सन् १९७५ मा 'रफू चक्कर' बाट बलिउडमा डेब्यू गरेका थिए। तर उनी सन् १९८८ मा बिआर चोपडाको शो 'महाभारत' बाट चर्चामा आएका थिए।

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु , ९०० जना घाइते
शनिबार, जेठ २०, २०८०
दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ ।
साताको लोकप्रीय