चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता
बुधबार, जेठ ३, २०८०

न्युजिल्याण्डको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु ३० बेपत्ताको खोजी जारी
मंगलबार, जेठ २, २०८०
आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।

‘डूम्सडे’ मा विश्वास गर्दै २०० भन्दा बढीले सामूहिक ‘आत्महत्या’ गरे, ६०० भन्दा बढी बेपत्ता
आइतबार, वैशाख ३१, २०८०
जहाँ यो घटना भएको थियो, त्यहाँ ६०० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ । विगतमा यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरु भोकले मर्नेमा सबैभन्दा पहिले बालबालिका रहेको बताउँछन् । शनिबार प्रहरीले थप २२ जनाको शव फेला पारेको छ ।

गिनिजमा नाम लेखाउन सफल विश्वकै जेठो कुकुरको जन्मदिन धुमधामसँग मनाइँदै
शुक्रबार, वैशाख २९, २०८०
बबीकी मालिक कोस्टाले बबीकी आमा जिरा पनि १८ वर्षसम्म बाँचेको बताइन् ।
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते
शुक्रबार, वैशाख २९, २०८०
सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायमशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो। दिउँसो १२ः२५ बजेतिर छत भत्किएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न निर्देशन
शुक्रबार, वैशाख २९, २०८०
पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उनलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।

पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ
बिहीबार, वैशाख २८, २०८०
पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर समेत गरेको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर
बिहीबार, वैशाख २८, २०८०
खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खान माथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित
बुधबार, वैशाख २७, २०८०
यूएनएचसीआरको नेपालस्थित कार्यालयले बीबीसी न्यूज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ।

पाकिस्तानमा स्थिति नियन्त्रण गर्न धेरै ठाउँमा सेना परिचालन
बुधबार, वैशाख २७, २०८०
उनलाई पेश गर्ने गेस्ट हाउसमा नै एनएबी अदालत लगाइएको छ । सुनुवाईमा एनएबीले अभियोजक मुजफ्फर अब्बासीसँग इमरान खानलाई १४ दिनको रिमाण्ड मागेको छ । देशमा इन्टरनेट सेवा बन्द गरिएको छ । अहिलेसम्म २ जनाको मृत्यु भएको खबर छ ।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले पाकिस्तानमा भड्कियो हिंसात्मक प्रदर्शन
बुधबार, वैशाख २७, २०८०
प्रदर्शनकारीहरु मंगलबार राति देखि रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन् । हिंसात्मक प्रदर्शन भड्किए पछि पाकिस्तान सरकारले मोबाइल र इन्टरनेट सेवा बन्द गरेको छ ।

डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला
बुधबार, वैशाख २७, २०८०
ट्रम्पविरुद्धको मुद्दामा फैसला आएको यो पहिलो पटक हो । ट्रम्पले दशकौं पुरानो यौन दुर्व्यवहारको आरोप र दर्जनौं महिलाहरू संलग्न कानुनी मुद्दाहरूको सामना गरिसकेका छन्।

फास्ट एण्ड फ्युरियस हेर्नेलाई १ हजार डलर पुरस्कार
मंगलबार, वैशाख २६, २०८०
वेबसाइटले फिल्ममा हुने कार दुर्घटनाबाट भएको नोक्सानलाई ‘ट्रयाक’ गर्नका लागि यो अफर ल्याएको हो । अफरमा सहभागी प्रतियोगीले फिल्ममा हुने सबै कार दुर्घटनलाई गम्भीरता पूर्वक नोट गर्नुपर्नेछ ।
साताको लोकप्रीय