Kath Khabar
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले छुट्टै देश खालिस्तानको माग गरिरहेका छन् ।
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनु भएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ ।
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो भारत भ्रमणमा
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो भारत भ्रमणमा “परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारी मे ४ र ५ मा हुने एससीओ बैठकमा सहभागी हुन गोवा जानेछन् । उनी भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत जाँदैछन् ।
सांसद पद खोसिएको मुद्दामा राहुल गान्धीको अपील पनि अदालतद्वारा खारेज
सांसद पद खोसिएको मुद्दामा राहुल गान्धीको अपील पनि अदालतद्वारा खारेज २०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सत्र अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो, जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए।
बादशाहको नयाँ गीत विवादमा 
बादशाहको नयाँ गीत विवादमा  उनीहरूले गीतबाट भगवानको नाम हटाएर बादशाहलाई माफी माग्न आग्रह गरेका छन् । माफी नमागेमा बादशाह विरुद्ध उज्जैन लगायत अन्य सहरमा मुद्दा दर्ता गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो फक्स न्यूजले
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो फक्स न्यूजले डोमिनियनको तर्क थियो कि च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको बिरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, जसले कम्पनीलाई व्यापार घाटा पुर्‍यायो।
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क शहरमा बस्छन्।
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ ।
सम्मान कार्यक्रममा सहभागीहरूलाई चर्को घाममा राख्दा गर्मीले १२ जनाको मृत्यु
सम्मान कार्यक्रममा सहभागीहरूलाई चर्को घाममा राख्दा गर्मीले १२ जनाको मृत्यु कार्यक्रममा भारतका गृहमन्त्री अमित शाह र राज्यको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरू लगायत शीर्ष राजनीतिकर्मीको उपस्थिति थियो। स्थानीय सञ्चारमाध्यमले उक्त कार्यक्रममा लाखौँ मानिस सहभागी भएको र ३ घण्टाभन्दा बढी सञ्चालन भएको उल्लेख गरेको छ।
Weather Update