बलात्कारको आरोप लागेका ग्लोबल स्टार (चर्चित) खेलाडीहरु
आइतबार, कात्तिक २०, २०७९

श्रीलंकाका ब्याट्सम्यान धनुष्का गुनाथिलका बलात्कारको आरोपमा अष्ट्रेलियाको सिड्नीमा पक्राउ
आइतबार, कात्तिक २०, २०७९
बायाँ हाते ब्याट्सम्यान हालको टी-२० विश्वकपको पहिलो राउण्डको खेलमा नामिबियाविरुद्ध खेलेका थिए र शून्यमा आउट भएका थिए ।

एलन मस्कले आजदेखि हटाउन थाले ट्विटरका कर्मचारी
शुक्रबार, कात्तिक १८, २०७९
मस्कले भनेका छन् कि कम्पनीमा लागत बोझ कम गर्न कर्मचारी संख्या आधा गरिनेछ। यसको मतलब ५० प्रतिशत कर्मचारीले जागिर गुमाउनु पर्नेछ ।

ट्वीटरका संस्थापक ज्याक डोर्सी द्वारा नयाँ सामाजिक सञ्जाल ब्लुस्काईको घोषणा
बिहीबार, कात्तिक १७, २०७९
मस्क र ट्वीटरबीचको कानूनी लडाइँका क्रममा सार्वजनिक भएको डोर्सी र मस्कबीचको गोप्य च्याटमा डोर्सीले नयाँ प्लेटफर्म आवश्यक भएको बताएका थिए । उनले नयाँ सामाजिक सञ्जाल कम्पनी नहुने र यसमा ओपन सोर्स प्रोटोकल रहने बताएका थिए ।

ट्विटरमा ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको घोषणा
बुधबार, कात्तिक १६, २०७९
नयाँ मालिक एलन मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।

गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता
सोमबार, कात्तिक १४, २०७९
आइतबार साँझ यो ब्रिटिस कार्पेट ब्रिजमा करिब ४०० मानिस थिए। त्यसपछि पुल भाच्चिएको र सयौं मानिसहरु नदीमा खसेका थिए।
अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्य मुस्कुराइरहेको तस्वीर
आइतबार, कात्तिक १३, २०७९
उक्त तस्वीर आकर्षक देखिए पनि विज्ञहरूले शनिबार कोरोनल होलहरूबाट पृथ्वीमा सौर्य आँधी आउनसक्ने चेतावनी दिएका थिए । अन्तरिक्ष सम्बन्धी मौसम जानकारी दिने सञ्चार माध्यम स्पेसवेदरले ती ३ ओटा प्वालबाट आउने सौर्य आँधी पृथ्वीतर्फ सोझिएको उल्लेख गरेको थियो ।
दक्षिण कोरियाको राजधानी सिओलमा हेलोवीन पार्टीमा भागदौड हुँदा १५१ जनाको मृत्यु, सयभन्दा बढी घाइते
आइतबार, कात्तिक १३, २०७९
साताको लोकप्रीय