दाङमा असिना पानी
बिहीबार, फागुन १०, २०८०
सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र
बुधबार, फागुन ९, २०८०
पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो ।
माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका
बुधबार, फागुन ९, २०८०
“अवैधरूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमानाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।” अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था...
चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा
मंगलबार, फागुन ८, २०८०
खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उहाँले जानकारी दिनुभयो ।
तन्त्र मन्त्र र परम्परा
शनिबार, जेठ २८, २०७९
पश्चिमाहरू यहि भाषा आफ्नो युनिभर्सिटीमा पढाउदैछन् । उताबाट पुनः उत्पत्ति हुदैछ । भोलिका दिनमा यहि चिज उतैबाट आएको भन्न के बेर ? हाम्रो पौराणिक ग्रन्थ “बेद” सक्कल नै जर्मनीमा छ, अनि यो भन्दा बिडम्बना अरु के हुन्छ ?

