ट्रायल सेन्टरबाट एक जना नक्कली परीक्षार्थी ट्राफिक प्रहरीको नियन्त्रणमा
बिहीबार, वैशाख १४, २०८०
उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रममा लगानी गर्न एडिबीलाई उपाध्यक्ष डा. श्रेष्ठको आग्रह
सोमबार, वैशाख ११, २०८०
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन
शनिबार, वैशाख ९, २०८०
झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न बोर्डलाई उच्च अदालत पाटनको आदेश
बिहीबार, चैत ३०, २०७९
न्यौपानेले रिडी पावरका अध्यक्ष पदमा हुँदा रिडी हाइड्रोपावरको सेयर बेचेको भन्दा बोर्डले विभागीय अध्ययन गराई २०७८ पुस ६ मा कारबाही सिफारिस गरेको थियो ।
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा
शनिबार, चैत २५, २०७९
घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन् ।
संसद भवन अगाडि फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास
शुक्रबार, चैत २४, २०७९
उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए तर प्रहरीले तत्काल उनलाई बचाउन सफल भएको छ ।

1682574863.jpg)