रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
बिहीबार, पुस २१, २०७९

आलुबारीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला
बिहीबार, पुस २१, २०७९
मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।

बौलाहा कुकुरले टोक्दा २५ जना घाइते
बुधबार, पुस २०, २०७९
घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।
पाँचथरमा आगलागीमा जलेर दुई जनाको मृत्यु, दुई जना घाइते
बुधबार, पुस २०, २०७९
आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो ।

ललितपुरको हरिसिद्धीका बस्नेत नियन्त्रित लागूऔषध सहित पक्राउ
सोमबार, पुस १८, २०७९
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी ललितपुर हरिसिद्धीबाट पक्राउ गरेको हो ।

हतियार देखाइ लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ
सोमबार, पुस १८, २०७९
उनकाअनुसार पक्राउ पर्ने नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन
शुक्रबार, पुस १५, २०७९
प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न समिति गठन गरिएको हो।

‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु
बिहीबार, पुस १४, २०७९
“अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड-१९ को महामारीको जोखिममा हामी पनि छौ”

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ
बिहीबार, पुस १४, २०७९
अनुसन्धानको क्रममा निज व्यक्तिले टाटाका नक्कली पार्टस् बिक्रीवितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतीपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

कोभिड भित्रिन नदिन वीरगञ्जनाकामा उच्च सतर्कता
बिहीबार, पुस १४, २०७९
कोरोनाभाइरस (कोभिड-९०) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बुधबार बिहान निरीक्षण गर्नुभएको हो ।

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन
बुधबार, पुस १३, २०७९
खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई आधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको छ ।
साताको लोकप्रीय