Kath Khabar
डान्सबार क्लबमा छिराइदिने भन्दै सर्वसाधारण व्यक्तिलाई दुःख हैरानी दिने छ जना पक्राउ
डान्सबार क्लबमा छिराइदिने भन्दै सर्वसाधारण व्यक्तिलाई दुःख हैरानी दिने छ जना पक्राउ ठमेलका डान्सबार क्लबमा छिराइदिने तथा यौनजन्य कार्यमा केटी मिलाई दिने भन्दै सर्वसाधरण व्यक्तिहरूलाई दुख हैरानी दिएको अभियोगमा छ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ठमेलभित्र अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो
ठमेलभित्र अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो “ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”
राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष
राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष राष्ट्रपतिलाई निवासबाट पाटनढोका हुँदै पुनः निवास पुर्‍याउँदा जीवनमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उनको भनाइ छ । यसले उनीमा अझ उत्साह थपेको छ । “दुई दशकदेखिको ड्राइभिङ पेसाप्रति सन्तुष्ट छु”, हर्मिताले भनिन् । यसअघि विभिन्न सङ्घसंस्थाको गाडी चलाएर देशका कुना काप्चासम्म पुगेको अनुभव सुनाउँदै उनले भनिन्
शिक्षिकाले दिएको स्प्रिट पिएपछि छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित, पाँच राउण्ड गोली चल्यो
शिक्षिकाले दिएको स्प्रिट पिएपछि छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित, पाँच राउण्ड गोली चल्यो रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ। मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो।
अवैध लागूऔषध सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ
अवैध लागूऔषध सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा.३१ प ३९८०, बा.८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दिउँसोको समयमा पनि खुला
नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दिउँसोको समयमा पनि खुला दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिनेछ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले बताए।
विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ
विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको हो ।
काठमाडौं महानगरद्धारा तीन नमूना विद्यालयलाई ३० लाख रकम
काठमाडौं महानगरद्धारा तीन नमूना विद्यालयलाई ३० लाख रकम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो।
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उहाँले बताउनुभयो ।
Weather Update