इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा
मंगलबार, चैत २१, २०७९

त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले गरे हड्ताल
मंगलबार, चैत २१, २०७९

चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
आइतबार, चैत १९, २०७९
स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
बुधबार, चैत १५, २०७९
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

खानेपानीको ट्याङ्कीमा भेटियो शव
आइतबार, चैत १२, २०७९
“दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ”

एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरले भाडामा लियो काठमाडौं प्लाजा
बिहीबार, चैत ९, २०७९
भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ ।

तीन तहको सरकारसँग जवाफ माग्दै विभिन्न जिल्लामा प्रदर्शन
बुधबार, चैत ८, २०७९
काठमाडौंको जोरपाटीमा आयोजित प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मूलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश समृद्ध नहुने धारणा राख्नु भएको थियो ।

आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
मंगलबार, चैत ७, २०७९
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।

नापतौलमा ठगी गर्ने झन्डै ८ हजार व्यापारीलाई कारबाही
सोमबार, चैत ६, २०७९
चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच गरेका छन्।
साताको लोकप्रीय