Kath khabar
ललितपुरको इमामाडोलस्थित एक घरबाट विभिन्न धनमाल चोरी


             ललितपुर, जेठ १४ । महालक्ष्मी नगरपालिका–३ इमाडोल सिर्जनामार्ग बस्ने खगेन्द्र कुमार डांगीको घरबाट चाँदीको मूर्ति तथा भाँडाकुडा लगायतको सरसामानसमेत गरी करिब ९ लाख ८९ हजार ५ सय बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update