निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै
मंगलबार, कात्तिक २९, २०७९

काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध
मंगलबार, कात्तिक २९, २०७९
सडकपेटी र सार्वजनिक स्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ।

ट्रु केयर इन्टरप्राइजेजद्वारा नेपालको पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर उद्घाटन
आइतबार, कात्तिक २७, २०७९
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु
आइतबार, कात्तिक २७, २०७९
अभिभावकले बालकलाई २०७९ कात्तिक १७ मा लभ्ली होम चाइल्ड केयरमा भर्ना गरेका थिए । बालकलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जले बिहीबार मृत घोषणा गरेको थियो ।

ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित
बिहीबार, कात्तिक २४, २०७९
बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।

गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा
बुधबार, कात्तिक २३, २०७९
‘सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै फोहोर हुन्छ भन्नेहरुका लागि यो संस्था नमुना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सँधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’ उहाँहरुको कुरा सुनेपछि मेयर शाहले भुइँ मात्र नभई भित्ताहरू पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो ।

डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना काठमाडौं नयाँबसपार्कबाट पक्राउ
सोमबार, कात्तिक २१, २०७९
ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

हल्का वर्षाको सम्भावना
सोमबार, कात्तिक २१, २०७९
प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिप शुरु, शीर्ष खेलाडीको सुरुवाती अग्रता
आइतबार, कात्तिक २०, २०७९
पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्ट्स एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ ।

जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन : मेयर शाह
बिहीबार, कात्तिक १७, २०७९
कार्यक्रममा बोल्दै मेयर शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने धारणासमेत राख्नुभएको छ । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।
साताको लोकप्रीय