भक्तपुर र काभ्रेमा मृत अवस्थामा फेला

काठमाडौं, मंसिर २३ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका-२ औद्योगिक क्षेत्रस्थित पिपलबोट चौतारामा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रेको भुम्लु गाउँपालिका-२ सिमथली टारीश्वरास्थित बारीमा हाल नाम, थर, वतन नखुलेको नवजात शिशुको शुक्रबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय