Kath Khabar
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको २ वटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए ।
चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ घट्टेकुलोस्थित दीपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोबाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो ।
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त कार्यालयमा संग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत 
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत  नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको झम्सिखेलबाट पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको झम्सिखेलबाट पक्राउ उनले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।
अवैध लागूऔषध सहित भक्तपुरबाट दुईजना पक्राउ
अवैध लागूऔषध सहित भक्तपुरबाट दुईजना पक्राउ पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् ।
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले टाका लगाउने क्रममा कोठाभित्रैबाट बिरामी भागेको स्वीकार गरे।
चर्चित दक्षिण अफ्रिकी र्‍यापर एकेएको गोली हानी हत्या
चर्चित दक्षिण अफ्रिकी र्‍यापर एकेएको गोली हानी हत्या र्‍यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै थिए तब २ हतियारधारी मानिसहरू नजिक आए र उनीहरूलाई नजिकबाट गोली हाने। यसपछि आक्रमणकारीहरू पैदलै घटनास्थलबाट भागेका थिए ।
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Weather Update