Kath Khabar
५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ
५ वर्षपछि भेटियो शौचालयको खाडलमा पुरेको श्रीमानको शव, श्रीमती र छोरा पक्राउ २०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमान काले कामीलाई निधारमा लाठीले हानेर हत्या गरेको, मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए। खाडलमा पूरै दाँत सहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।
बैंकिङ कसूर मुद्दाका तीन जना फरार प्रतिवादीहरू पक्राउ
बैंकिङ कसूर मुद्दाका तीन जना फरार प्रतिवादीहरू पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका-३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका-११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राज कुमार लामा रहेका छन् ।
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ South African Rand बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी
एकै रातमा गाउँभरि श्रृंखलाबद्ध रुपमा चोरी वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । सिरुबारीका क्याप्टेन पूर्णबहादुर गुरुङको घरबाट ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगिएको छ ।
गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या
गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या होटलेको मूलगेट बन्द थियो, हात खुट्टा बाँधिएको र शव घोप्टो परेको अवस्थामा भएकोले, सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ ।
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।
थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।
१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त
१७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् ।     
क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ
क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई पक्राउ गरेको हो । 
मणिवाला सर्प हो भन्दै ठगी, एकजना पक्राउ दुईजना फरार
मणिवाला सर्प हो भन्दै ठगी, एकजना पक्राउ दुईजना फरार प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
ठूलो परिमाणमा अवैध काठ बरामद
ठूलो परिमाणमा अवैध काठ बरामद वन, प्रहरी र जनप्रतिनिधि सहितको टोलीले विशेष अपरेसन गर्दै घर, आँगनबाटै काठ बरामद गर्दासमेत शंकास्पद कुनै पनि व्यक्तिलाई पक्राउ नगरिएको विषयमा स्थानीयले वन कार्यालयमाथि शंका व्यक्त गरेका छन् । काठ तस्कर भगाएर काठ मात्रै बरामद गरेर पछि बेवारिसे देखाउने हो कि भन्ने स्थानीयको आशंका छ । 
Weather Update