सुनचाँदी राखेको २५० किलोको ‘सेफ’ चोरी
आइतबार, माघ ८, २०७९
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या, भारतीय प्रहरीद्धारा तीन जना पक्राउ
आइतबार, माघ ८, २०७९
अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल-भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, माघ ५, २०७९
उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
सिभिल मलमा पुरुष द्वारा आत्मदाहको प्रयास, ट्रमा सेन्टरमा उपचार हुँदै
बिहीबार, माघ ५, २०७९
अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए।
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
बिहीबार, माघ ५, २०७९
महिलालाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
टिकटक मार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
बिहीबार, माघ ५, २०७९
मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोली २ वटा ई-सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, माघ ५, २०७९
ललितपुरको झरुवारासी एरियामा उनी लगायतका व्यक्तिहरुले डाँका गर्न जाने क्रममा साविक झरुवारासी गाविस-३ त्रिवेणीघाटमा मोटरसाईकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई डकैती गर्ने क्रममा उनीहरुले सो व्यक्तिलाई गोली प्रहार गरी ज्यान मारेको अनुसन्धानबाट खुल्न आएको छ ।
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ
बिहीबार, माघ ५, २०७९
फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो ।
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
बुधबार, माघ ४, २०७९
वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
ललितपुरको सुनाकोठीस्थित वडा कार्यालयमा चोरी
बुधबार, माघ ४, २०७९
उक्त भवनको झ्याल खुला रहेको अवस्थामा अपरचित व्यक्तिहरु भित्र प्रवेश गरी उक्त सामान चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी घटनास्थलमा पुगी आवश्यक अनुसन्धान गर्नुका साथै चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, माघ ४, २०७९
पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरेको अभियोगमा पक्राउ
सोमबार, माघ २, २०७९
भानु नगरपालिका-६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमबार, माघ २, २०७९
सञ्जय पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
साताको लोकप्रीय

