Kath Khabar
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
मजदुरको मलद्वारमा आगो लगाएर विभत्स हत्या
मजदुरको मलद्वारमा आगो लगाएर विभत्स हत्या अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।
चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी
चार्ल्स शोभराज कैदमुक्त, फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी उनलाई केन्द्रीय कारागारबाट हिजो बिहीबार नै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो ।
चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै,  १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी
चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले यसकारणले रिहा गर्दै, १५ दिनभित्र फ्रान्स फिर्ता पठाउने तयारी उनी सज्जन जस्तो व्यवहार गर्थे । उनीमाथि पहिलो पटक अमेरिकी युवतीको हत्या गरेको आरोप लागेको थियो । सन् १९७५ को यो घटनामा भारतको पट्टायास्थित समुद्र तटमा महिलाको शव भेटिएको थियो र उनले बिकिनी लगाएकी थिइन् ।
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो ‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो
लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो प्रहरीका अनुसार धनगढी-९ स्थित शिवराम नगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडी सहित पक्राउ गरिएको हो। सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्ज भित्रको पर्सा जिल्लामा पर्ने गडवा लाइनबाट पक्राउ गरिएको बताइएको छ।
Weather Update