Kath Khabar
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार २०७५ साल पुस २९ गते शान्ता शर्मासँग २ करोड ३ लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अनलाइनमा थरीथरीका ठगी धन्दा
अनलाइनमा थरीथरीका ठगी धन्दा "४० हजारको फोन पाउन ग्राहकले पटक पटक गरी विभिन्न बहानामा ५ लाखसम्म पैसा बुझाएको भेटियो । फसेको रकम फिर्ता हुने आशामा अरू रकम पनि दिँदा धेरै मानिस फसिरहेका छन् ।"
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
मकवानपुर र सर्लाहीबाट अवैध गाँजा सहित ५ जना पक्राउ
मकवानपुर र सर्लाहीबाट अवैध गाँजा सहित ५ जना पक्राउ रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो।
धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या
धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या श्रीमतीको हत्यापछि टाउको काटेर झोलामा राखी प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ।
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ
लोकन्थलीबाट सुनका गरगहना चोरी गर्ने व्यक्ति पक्राउ सिजललाई फलामको रड १ थान सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Weather Update