३ वर्ष ३ महिना कैद र ३९ लाख रुपैयाँ जरिवाना सहित अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
शुक्रबार, पुस २९, २०७९
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना
बिहीबार, पुस २८, २०७९
कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले ८ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ०६९ वैशाख देखि असारसम्म ट्रायलमा फेल भएका १,२०० जनाको नतिजामा फेरबदल गरिएको थियो ।
रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न नौ जना पक्राउ
सोमबार, पुस २५, २०७९
काठमाडौं धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्युटोरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
ललितपुरको धापाखेलबाट जबरजस्ती करणी गर्ने नेपाली पक्राउ
आइतबार, पुस २४, २०७९
बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
शुक्रबार, पुस २२, २०७९
मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो ।
आफ्नै छोरा र ज्वाइँले बुबाको हत्या गर्न सुटरलाई दिए ५ लाख सुपारी
बुधबार, पुस २०, २०७९
सम्पत्तिकै विवादका कारण प्रदीप दासले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला
बुधबार, पुस २०, २०७९
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा चरेस नियन्त्रण ऐन, २०३३...
बालबालिका लक्षित लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला
बुधबार, पुस २०, २०७९
जुम्ली अभिभावकलाई आगुऔषधको दुर्व्यसनबाट बालबच्चालाई जोगाउनै मुस्किल हुने अवस्था आएको छ। कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधारगृहमा भर्ना गरेका छन्। जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।
गहना लुट्न, दुध लिन गएकी ६० वर्षीया बृद्धाको ढुंगा र हँसियाले हानेर हत्या
मंगलबार, पुस १९, २०७९
पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ
सोमबार, पुस १८, २०७९
स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ
सोमबार, पुस १८, २०७९
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्ट गरी आर्थिक लाभ लिने व्यक्ति पक्राउ
शुक्रबार, पुस १५, २०७९
टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रीय

