सालकको खपेटा सहित मनमैजुबाट १ पक्राउ
मंगलबार, चैत ७, २०७९
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।
नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको छ । यस्तै, नक्कली नेपाली नोटहरु १ हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, ५ सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट १ सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।
जाली नोटको कारोबारमा संलग्न दुई व्यक्तिहरू पक्राउ
शुक्रबार, चैत ३, २०७९
कालोपुलबाट दुई जना ब्यक्तिहरूलाई खोटा (नक्कली) जस्तो देखिने एक हजार अंकित दरको नेपाली नोट छ सय ३६ थान जम्मा छ लाख ३६ हजार र नोटको साईजमा काटेको कागजको बण्डल थान–९ सहित नियन्त्रणमा लिइएको हो ।
तलेजु मन्दिर भित्रको मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप ५ दिन थुनामा राख्न अनुमति
बुधबार, चैत १, २०७९
भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेज अनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा ४ पटक ओहोरदोहोर गरेको देखिएको छ ।
पृथ्वी बहादुर शाह सहित ६ जना जेल चलान
मंगलबार, फागुन ३०, २०७९
अमेरिकामा अनलाइन मार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।
झारफुकका नाममा भएको किशोरी हत्या प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ
मंगलबार, फागुन ३०, २०७९
आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ ।
धनुषा इलाका प्रहरीको हिरासत फोडेर भागेका थप १ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये ४ जनालाई भागेको १ साता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
साताको लोकप्रीय

1679483047.jpg)