वडाध्यक्षको छोराले नै मोटरसाइकल चोरेपछि.....
मंगलबार, चैत २८, २०७९
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ
आइतबार, चैत २६, २०७९
प्रहरीका अनुसार हत्या भएका दुई बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए । त्यही गहनाकै लोभमा बालिकाहरुको हत्या गरेको हुनसक्ने बताएको छ ।
एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ
आइतबार, चैत २६, २०७९
एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।
विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ
शुक्रबार, चैत २४, २०७९
विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमा वापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ ।
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते
बिहीबार, चैत २३, २०७९
आक्रमणमा अन्य ४ बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका ३ वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु
मंगलबार, चैत १४, २०७९
मृत्यु हुनेमा स्कुलका ३ बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्ड रहेका छन् । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।
दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार
शुक्रबार, चैत १०, २०७९
कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेको समेत खुल्न आएको छ ।
महिलालाई पेट्रोल छर्की आगो लगाउन खोज्ने प्रेम बहादुर पक्राउ
शुक्रबार, चैत १०, २०७९
१ लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए ।
सोनु निगमको घरवाट ७२ लाख चोरी
बिहीबार, चैत ९, २०७९
अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
साताको लोकप्रीय

