यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा
मंगलबार, वैशाख १९, २०८०
उनले आफ्ना सम्पत्तिहरू पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पनि अख्तियारले जनाएको छ।
बुढानीलकण्ठमा अखाद्य मह बनाउने उद्योगमा प्रहरीको छापा, संचालक पक्राउ
मंगलबार, वैशाख १९, २०८०
बुढानीलकण्ठ वडा नं. २ बस्ने पवन सत्यालले संचालन गरेको सो उद्योगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएको थियो ।
निरा पाण्डेका हत्या आरोपी विनोद विश्वकर्मा सार्वजनिक
आइतबार, वैशाख १७, २०८०
हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त सिक्री बेचेको भेटिएको प्रहरीले जनाएको छ । सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ ।
टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या
आइतबार, वैशाख १७, २०८०
हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्।
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा झापाबाट एक युवक पक्राउ
आइतबार, वैशाख १७, २०८०
गत वैशाख सात गते दिउँसो पसलमा नै बसिरहेको बेला धारीलो हतियार प्रहार गरी निराको निर्मम तरिकाले हत्या भएको थियो ।
आफ्नै श्रीमतीको हत्या गरी बास्तबिक परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ
बिहीबार, वैशाख १४, २०८०
२८ हजार रुपैयाँमा राहदानी बनाइ दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
शुक्रबार, वैशाख ८, २०८०
विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ बस्ने ३४ वर्षीय स्माईल स्टार पुन सहित ३ जनालाई हिजो (बिहीबार) पक्राउ गरेको हो ।
करिब ५ किलो अवैध सुनका गरगहना सहित २ जना पक्राउ
बिहीबार, वैशाख ७, २०८०
पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो। यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ।
फोहोर फाल्ने ठाउँमा भेटियो बेवारिसे ५ लाख
बुधबार, वैशाख ६, २०८०
लालबन्दी बजार देखि २ किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले १ हजार दरका ५३० थान नक्कली नोट बरामद भएको हो।
साताको लोकप्रीय

