भारतीय साथीसँग मिलेर श्रीमानको हत्या
सोमबार, जेठ २२, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण : 'थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने ?' आजदेखि थुनछेक बहस शुरु
आइतबार, जेठ २१, २०८०
नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।
अशंबण्डा विवादमा छोराले गरे आफ्नै बुवाको हत्या
शुक्रबार, जेठ १९, २०८०
जेठ ८ गते अंश बण्डाको विषयमा विवाद दिपकले ७० वर्षीय बुवा लोकबहादुर कुमालमाथि कुटपिट गरेका थिए।
राजस्व चुहावट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, ८-१० वर्ष कैद हुन सक्ने
शुक्रबार, जेठ १९, २०८०
उनी विरुद्ध भ्रष्टाचारका २ मुद्दा थिए। ११ असोज ०७८ मा राजस्व चुहावटको आरोप लागेका शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रेमीले गरे प्रेमिका र काकाको हत्या
बिहीबार, जेठ १८, २०८०
‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ घलेले भने।
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट
मंगलबार, जेठ १६, २०८०
४ जना अज्ञात व्यक्तिहरू आएर बैंक लुटेर फरार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते
शुक्रबार, जेठ १२, २०८०
गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।
रायमाझी र खाँणमाथि ४/४ अभियोग
बिहीबार, जेठ ११, २०८०
करिब २ दशक पछि हाइप्रोफाइल राजनीतिज्ञमाथि मुद्दा दायर भएको हो। अभियोग दाबी अनुसार सबै प्रतिवादीलाई ४ कसुर आकर्षित गरिएको छ। जस अनुसार अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जना विरुद्ध मुद्दा दर्ता
बुधबार, जेठ १०, २०८०
बुधबार सरकारी वकिल कार्यालयले उनीहरु विरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरि अभियोग पत्र दायर गरेको हो ।
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने पीडितहरुले आयोगसँग माग
शुक्रबार, जेठ ५, २०८०
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जाँचबुझ आयोग गठन हुनु अगावै रुपन्देहीमा ४० वटा उजुरी दर्ता भएका थिए, जसमध्ये १२ वटा मेलमिलाप भइसकेको बताए। ४ वटा अदालतमा गएको र २४ वटा छलफलकै क्रममा रहेको बताए ।
साताको लोकप्रीय

