Kath Khabar
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।
रायमाझी र खाँणमाथि ४/४ अभियोग
रायमाझी र खाँणमाथि ४/४ अभियोग करिब २ दशक पछि हाइप्रोफाइल राजनीतिज्ञमाथि मुद्दा दायर भएको हो। अभियोग दाबी अनुसार सबै प्रतिवादीलाई ४ कसुर आकर्षित गरिएको छ। जस अनुसार अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ। 
नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जना विरुद्ध मुद्दा दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जना विरुद्ध मुद्दा दर्ता बुधबार सरकारी वकिल कार्यालयले उनीहरु विरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरि अभियोग पत्र दायर गरेको हो ।
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने पीडितहरुले आयोगसँग माग
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने पीडितहरुले आयोगसँग माग प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जाँचबुझ आयोग गठन हुनु अगावै रुपन्देहीमा ४० वटा उजुरी दर्ता भएका थिए, जसमध्ये १२ वटा मेलमिलाप भइसकेको बताए। ४ वटा अदालतमा गएको र २४ वटा छलफलकै क्रममा रहेको बताए ।
शिव शिखर सहकारीका सञ्चालक सहित ३ जना पक्राउ
शिव शिखर सहकारीका सञ्चालक सहित ३ जना पक्राउ जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिना लगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिक रुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । मङ्गलबार र बुधबार गरी ७ सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएका छन्।
भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी
भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्का सहित ४ जनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ । सुटकेस भन्सारमा रहेका वेला नासु खड्काले अर्को विद्युतीय चुरोट साटफेर गरेर त्यसलाई पास गराएका थिए । खड्का भन्सारको मुद्दा शाखाका कर्मचारी हुन् ।
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ सुन्दरहरैचा नगरपालिकाको विराट चोकमा रहेको २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने स्थानीय ३६ वर्षीय  देवराज सिग्देल आज मङ्गलवार पक्राउ परेका हुन् । 
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ उनीहरूको साथबाट ५ लाख ४५ हजार रुपैयाँ, १ नाले भरुवा बन्दुक र रड समेत बरामद गरिएको कार्कीले बताउनुभयो ।
Weather Update