वनएक्स बेट र क्रिप्टोकरेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ
बिहीबार, जेठ ३२, २०८०
जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ
बुधबार, जेठ ३१, २०८०
उनी काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा सवार थिए। त्यसमा सवार साह माथि प्रहरीले चेक गरेको थियो।
काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या
मंगलबार, जेठ ३०, २०८०
हत्यापछि फरार भएका भाइ सुरज शाक्यलाई बिहान पौने १० बजे प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ ।
श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या
सोमबार, जेठ २९, २०८०
काठमाडौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिनथालेपछि घटनाको यथार्थ उजागर भएको हो ।
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो
आइतबार, जेठ २८, २०८०
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
५ दिनदेखि बेपत्ता कविताको शव वनमा गाडिएको अवस्थामा फेला
मंगलबार, जेठ २३, २०८०
३ जनाको खोजी कार्य गर्दा प्रहरीले कविताको शव फेला पारेको हो। बेपत्ता रहेका मृतक कविताका छोरा र ससुराको पनि खोजी कार्य भइरहेको छ।
साताको लोकप्रीय
