Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ

 

              काठमाडौं, असार ११ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी ज्ञानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो।

उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए। ‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update