बिपी राजमार्ग अवरुद्ध, खोलाले बगाएर महिलाको मृत्यु
                        मंगलबार, साउन २२, २०८१
                    
                
                        
                                रातको समयमा चोरी गर्ने छ जना पक्राउ
                            
                         बुधबार, मंसिर २७, २०८०
                        
                        
                            उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान,  सुनको रिङ ३ थान,  सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ ।
                    
                
                        
                                १ किलो ९ सय ७३ ग्राम कोकिन सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
                            
                         सोमबार, मंसिर ४, २०८०
                        
                        
                            इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।उनको साथबाट प्रहरीले १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।
                    
                1689938018.jpg) 
                        
                    
                        
                                मणिपुरमा महिलामाथि दुर्व्यवहार सामूहिक बलात्कार र हत्याको कसुरमा ४ जना पक्राउ
                            
                         शुक्रबार, साउन ५, २०८०
                        
                        
                            आक्रमणकारीले बाटोमै प्रहरीबाट थुतेर उनीहरूलाई नियन्त्रणमा लिएको र निर्वस्त्र बनाएर घुमाएको पीडितले बताएका छन् । त्यस क्रममा युवती माथि सामूहिक बलात्कार भएको थियो भने आक्रमणकारीले उनका बुबा र भाइलाई मारेका थिए ।
                    
                 
                        
                    
                        
                                १०० किलो गाँजासहित १ जना पक्राउ
                            
                         आइतबार, असार ३१, २०८०
                        
                        
                            विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो। 
                    
                 
                        
                    
                        
                                एलओडीबाट किशोरीलाई बागडोल पुर्याई बलात्कार गर्ने कोइराला कारागार चलान
                            
                         शुक्रबार, असार २९, २०८०
                        
                        
                            कास्कीका ४९ वर्षीय सुदन बहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १६ वर्षीया किशोरीलाई जेठ ३१ गते बागडोलस्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोप पछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो ।
                    
                
                        
                                ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पक्राउ
                            
                         बिहीबार, असार २८, २०८०
                        
                        
                            घुस बापतको जग्गा उनले श्रीमती विद्या पौडेल गौतमको नाममा दर्ता गराएका थिए । उनले उक्त जग्गा १ लाख ३१ हजार ३ सय रुपैयाँमा २९ जेठ ०५० मा बकस लिई पास गराएका थिए ।
                    
                 
                        
                    
                        
                                नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ 
                            
                         बिहीबार, असार २८, २०८०
                        
                        
                            उनलाई सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ।
                    
                
                        
                                सौतेनी आमाले बासीभात खान दिएको झोँकमा मारेर जलाउने युवक पक्राउ
                            
                         मंगलबार, असार २६, २०८०
                        
                        
                            मिरा देवीको मृत्यु भए लगत्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले जानकारी गराएका छन् ।
                    
                
                        
                                मोटरसाइकल चोरी गर्ने गिरोह १४ वटा मोटरसाइकल सहित रूपन्देहीमा पक्राउ 
                            
                         सोमबार, असार २५, २०८०
                        
                        
                            गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिना देखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
                    
                
                        
                                चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको मृत्यु, १४ घाइते
                            
                         सोमबार, असार २५, २०८०
                        
                        
                            आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ ।
                    
                 
                        
                    
                        
                                जग्गाको विवादमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
                            
                         सोमबार, असार २५, २०८०
                        
                        
                            जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्।
                    
                
            साताको लोकप्रीय
        
    

 
                         
                     
                     
                    