Kath khabar
श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जना सहित सिक्री किन्ने भारतीय ब्यापारी पक्राउ
श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जना सहित सिक्री किन्ने भारतीय ब्यापारी पक्राउ बिहानपख हिँडडुल गर्ने महिलाहरूलाई लक्षित गरी उनीहरूले सुनको सिक्री लुट्ने गरेको केसीले बताए। असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए।
गोरखपुरकी 'लेडी डन' गीता तिवारी भैरहवाबाट पक्राउ
गोरखपुरकी 'लेडी डन' गीता तिवारी भैरहवाबाट पक्राउ प्रहरीले तिवारीका साथबाट कटुवा पेस्तोल १ थान, केएफ ७.६५ लेखेको गोली ३ राउन्ड, २ वटा खुकुरी, १ चक्कु, सलाई रिन्च ३ वटा, १ छिनो, १ मोटरसाइकल, १ भारतीय नम्बर प्लेट भएको स्कुटर , ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैयाँ र ५ हजार ४ सय ४५ भारतीय रुपैयाँ बरामद...
१६ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक रुदिल श्रेष्ठ पक्राउ
१६ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक रुदिल श्रेष्ठ पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका २ जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।
'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ करोड रुपैयाँको कारोबार
'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ करोड रुपैयाँको कारोबार जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरी बिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृत रूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार २ सय ५२ रुपैयाँ जम्मा गरेर त्यो रकम अन्य खातामा पठाएको खुल्न आएको छ।
१६ वर्षीया नाबालिग बलात्कार घटनामा एलओडी क्लबका २ सञ्चालक विरूद्ध पक्राउ पुर्जी
१६ वर्षीया नाबालिग बलात्कार घटनामा एलओडी क्लबका २ सञ्चालक विरूद्ध पक्राउ पुर्जी सञ्चालकहरू रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाल विरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्। फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए।
निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमर बहादुरलाई जन्मकैद
निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमर बहादुरलाई जन्मकैद उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै बस्नेत लगायतलाई दोषी ठहर गरेको थियो। हतिया सम्बन्धी कसुरमा भने उनलाई ६० हजार रुपैयाँ जरिवाना सुनाएको छ।  
९ कक्षामा अध्ययनरत छात्रा शिक्षकबाटै यौन दुर्व्यवहारको शिकार 
९ कक्षामा अध्ययनरत छात्रा शिक्षकबाटै यौन दुर्व्यवहारको शिकार  शंखमूलस्थित लिटल फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षीय अशोक परियारले आफ्नै विद्यार्थीलाई लामो समयदेखि यौन दुर्व्यवहार  गर्दै आएका हुन् । बागलुङ स्थायी घर भई कुपन्डोल बस्ने परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ
कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जना विरुद्ध  दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
ललिता निवास प्रकरण : थप ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति 
ललिता निवास प्रकरण : थप ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति  संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ९ आरोपितलाई ७ दिन थुनामा राख्ने अनुमति दिएको हो।
अमेरिकाको फिलाडेल्फियामा अर्को  गोलीकाण्ड,  ४ को मृत्यु, ४ घाइते
अमेरिकाको फिलाडेल्फियामा अर्को  गोलीकाण्ड, ४ को मृत्यु, ४ घाइते फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार १ जना संदिग्ध आक्रमाणकारीलाई  हिरासतामा लिइएको छ। दक्षिणपश्चिम फिलाडेल्फियाको किङसेसिङ खण्डमा राइफल बोकेको उसले किशोर माथि गोली हानेको थियो।
ललिता निवास प्रकरण : थप २ जना पक्राउ 
ललिता निवास प्रकरण : थप २ जना पक्राउ  हिजो पक्राउ पर्नेमा शिवजी भट्टराई, धमान कुमार कार्की र बाबुराज महर्जन छन्। सिआइबीक अनुसार महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालय डिल्लीबजारका नापी सर्वेक्षक हुन् । भट्टराई हाल काठमाडौं महानगरपालिकामातहत सहकारी विभागमा कार्यरत छन् ।
ललिता निवास प्रकरण : बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस
ललिता निवास प्रकरण : बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस सरकारी जग्गा सुवर्ण शमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र २ बिचौलियाले बकसका रूपमा प्रतिव्यक्ति ५ रोपनीसम्म घुस लिएका थिए।
Weather Update