Kath khabar
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ सुन्दरहरैचा नगरपालिकाको विराट चोकमा रहेको २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने स्थानीय ३६ वर्षीय  देवराज सिग्देल आज मङ्गलवार पक्राउ परेका हुन् । 
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ उनीहरूको साथबाट ५ लाख ४५ हजार रुपैयाँ, १ नाले भरुवा बन्दुक र रड समेत बरामद गरिएको कार्कीले बताउनुभयो ।
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालक कारबाहीमा
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालक कारबाहीमा तोकिए भन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ ।
चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ
चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ गाउँगाउँमा गएर पहिला आफ्ना मान्छे मार्फत पैसा भएका सोझा साझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरूका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको किर्ते कागजात देखाउने गरेका थिए । 
खाजा खान गएका व्यक्तिको हत्या पछि गल्छी त्रिशुली सडक अबरुद्ध, होटलका सञ्चालक सहित ६ जना पक्राउ
खाजा खान गएका व्यक्तिको हत्या पछि गल्छी त्रिशुली सडक अबरुद्ध, होटलका सञ्चालक सहित ६ जना पक्राउ खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो।
बलात्कार आरोपितलाई पक्राउ गर्दा प्रहरी माथि ढुंगामुढा, बलात्कारी हत्कडी सहित फरार 
बलात्कार आरोपितलाई पक्राउ गर्दा प्रहरी माथि ढुंगामुढा, बलात्कारी हत्कडी सहित फरार  ३१ वर्षीय संक बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिला माथि बलात्कार गरेको आरोप छ। कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले किटानी जाहेरी दिएको थियो।
अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु 
अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु  गन वाइलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा कम्तीमा १९८ गोलीबारीका घटना भएका छन् । गत सातामात्रै टेकससमा १ व्यक्तिले ५ जनाको गोली चलाइ हत्या गरेका थिए।
१०६ जना नक्कली शरणार्थीले दिए २३ करोड २५ लाख ठगिएको उजुरी
१०६ जना नक्कली शरणार्थीले दिए २३ करोड २५ लाख ठगिएको उजुरी विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौं लगायत स्थानमा पटक पटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।
पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप
पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।
एमाले सांसद कोइरीलाई पक्रन प्रहरीद्वारा सभामुखलाई पत्र, कोइरीको सांसद पद निलम्बन पक्राउ पुर्जी जारी
एमाले सांसद कोइरीलाई पक्रन प्रहरीद्वारा सभामुखलाई पत्र, कोइरीको सांसद पद निलम्बन पक्राउ पुर्जी जारी प्रहरी प्रधान कार्यालयले गत ७ पुसमा पनि संसद् सचिवालयसँग कोइरी पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो। उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो। तर पत्र आएपछि पनि सांसद कोइरी संसद् बैठकमा हाकाहाकी उपस्थित भएका थिए।
यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा उनले आफ्ना सम्पत्तिहरू पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पनि अख्तियारले जनाएको छ।
Weather Update