Kath khabar
सोनु निगमको घरवाट ७२ लाख चोरी
सोनु निगमको घरवाट ७२ लाख चोरी अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
सालकको खपेटा सहित मनमैजुबाट १ पक्राउ
सालकको खपेटा सहित मनमैजुबाट १ पक्राउ विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ
अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।
नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको छ । यस्तै, नक्कली नेपाली नोटहरु १ हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, ५ सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट १ सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।
तलेजु मन्दिर भित्रको मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप ५ दिन थुनामा राख्न अनुमति
तलेजु मन्दिर भित्रको मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप ५ दिन थुनामा राख्न अनुमति भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेज अनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा ४ पटक ओहोरदोहोर गरेको देखिएको छ ।
पृथ्वी बहादुर शाह सहित ६ जना जेल चलान
पृथ्वी बहादुर शाह सहित ६ जना जेल चलान अमेरिकामा अनलाइन मार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।
झारफुकका नाममा भएको किशोरी हत्या प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ
झारफुकका नाममा भएको किशोरी हत्या प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ ।
धनुषा इलाका प्रहरीको हिरासत फोडेर भागेका थप १ जना पक्राउ
धनुषा इलाका प्रहरीको हिरासत फोडेर भागेका थप १ जना पक्राउ गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये ४ जनालाई भागेको १ साता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ शुरु गर्दै
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ शुरु गर्दै विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेक जाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।
जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु
जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ।
भक्तपुर तलेजु मन्दिरभित्र मूर्ति चोरी प्रयासको आरोपमा इटालियन नागरिक पक्राउ 
भक्तपुर तलेजु मन्दिरभित्र मूर्ति चोरी प्रयासको आरोपमा इटालियन नागरिक पक्राउ  ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे ।
४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद
४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद भारतीय तटीय गार्ड (आईसीजी) ले सोमबार संयुक्त कारबाहीमा ४२५ करोड रुपैयाँको लागूऔषध सहितको इरानी डुङ्गालाई नियन्त्रणमा लिएको छ ।
Weather Update