Kath khabar
निरा पाण्डेका हत्या आरोपी विनोद विश्वकर्मा सार्वजनिक
निरा पाण्डेका हत्या आरोपी विनोद विश्वकर्मा सार्वजनिक हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त सिक्री बेचेको भेटिएको प्रहरीले जनाएको छ । सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ ।
टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या
टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्।
२८ हजार रुपैयाँमा राहदानी बनाइ दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
२८ हजार रुपैयाँमा राहदानी बनाइ दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ  बस्ने ३४ वर्षीय स्माईल स्टार पुन सहित ३ जनालाई हिजो (बिहीबार) पक्राउ गरेको हो ।
करिब ५ किलो अवैध सुनका गरगहना सहित २ जना पक्राउ
करिब ५ किलो अवैध सुनका गरगहना सहित २ जना पक्राउ पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो। यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ।
फोहोर फाल्ने ठाउँमा भेटियो बेवारिसे ५ लाख
फोहोर फाल्ने ठाउँमा भेटियो बेवारिसे ५ लाख लालबन्दी बजार देखि २ किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले १ हजार दरका ५३० थान नक्कली नोट बरामद भएको हो।
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावल विरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
वडाध्यक्षको छोराले नै मोटरसाइकल चोरेपछि.....
वडाध्यक्षको छोराले नै मोटरसाइकल चोरेपछि..... सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो ।
एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ
एसइईमा नक्कली परीक्षार्थी खटाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।
विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ
विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ विदेशमा मृत्यु भएकाहरुको परिवारलाई सहज रुपमा बीमा वापतको रकम उपलव्ध गराइदिने भन्दै बीमा रकम प्राप्त भएपछि आधा मात्रै परिवारलाई बुझाउने पाइएको प्रहरीले जनाएको छ ।
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते आक्रमणमा अन्य ४ बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका ३ वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु
अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु मृत्यु हुनेमा स्कुलका ३ बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्ड रहेका छन् । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।
दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार 
दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार  कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्‍याउन आफैं पुगेको समेत खुल्न आएको छ । 
Weather Update