Kath Khabar
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा झापाबाट एक युवक पक्राउ
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा झापाबाट एक युवक पक्राउ गत वैशाख सात गते दिउँसो पसलमा नै बसिरहेको बेला धारीलो हतियार प्रहार गरी निराको निर्मम तरिकाले हत्या भएको थियो ।
२८ हजार रुपैयाँमा राहदानी बनाइ दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
२८ हजार रुपैयाँमा राहदानी बनाइ दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ  बस्ने ३४ वर्षीय स्माईल स्टार पुन सहित ३ जनालाई हिजो (बिहीबार) पक्राउ गरेको हो ।
करिब ५ किलो अवैध सुनका गरगहना सहित २ जना पक्राउ
करिब ५ किलो अवैध सुनका गरगहना सहित २ जना पक्राउ पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो। यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ।
फोहोर फाल्ने ठाउँमा भेटियो बेवारिसे ५ लाख
फोहोर फाल्ने ठाउँमा भेटियो बेवारिसे ५ लाख लालबन्दी बजार देखि २ किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले १ हजार दरका ५३० थान नक्कली नोट बरामद भएको हो।
गाडी चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
गाडी चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावल विरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
Weather Update