Kathkhabar
पश्चिमी नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प

 

                 काठमाडौं, माघ १० । नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णालीका केही जिल्लाहरू र भारतको नयाँदिल्लीलगायतका ठाउँमा महसुश गरिएको छ।  थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update