Kath khabar
लोकदोहोरी गायक भीम पौडेलको निधन

 

             काठमाडौं, माघ १३ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् ।

स्याङ्जा खुदी घर भएका पौडेलको के कारणले ज्यान गयो भने अहिलेसम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको बुझ्नमा आएको छ । पछिल्लो समय पौडेल लाईभ दोहोरी मार्फत निकै चर्चामा थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update