Kath khabar
भक्तपुरको व्यासीमा अवस्थित एक डेरीमा मृत अवस्थामा फेला परे तामाङ


                       भक्तपुर, चैत ८ । भक्तपुरको व्यासीमा अवस्थित औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सुर्यबिनायक नगरपालिका–७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी घर भएका ६४ वर्षीय तुलाराम तामाङ मंगलबार औद्योगिक क्षेत्रमा रहेको उक्त सोभुगाड नेपाल दुधडेरीमा मृत अवस्थामा फेला परेका हुन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update