Kath khabar
देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द


                काठमाडौं, असार ३ ।  नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा बिक्री तथा उत्पादन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महासंघले आज पत्रकार सम्मलेन गरी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगको बिक्री तथा उत्पादन कार्य ठप्प पार्ने निर्णय सुनाएको हो।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update