Kath khabar
रोगले ग्रसित फुरदिकुलाई राखिएको खोर

खोटाङ,  फागुन १३ । मानसिक रोगले ग्रसित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पालाई नियन्त्रण गर्न राखिएको खोर । एसएलसीसम्म अध्ययन पुरा गर्नुभएकी फुरदिकुको श्रीमान दाजाङ शेर्पाको तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भएपछि उनी पनि गत माघ–३ गतेदेखि मानसिक रोगी बन्नुभएको हो । तस्बिर - केदार मगर

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update